कांग्रेस नेता डा. कोइरालाद्वारा मतदान

मोरङ । नेपाली कांग्रेसका डा. शेखर कोइरालाले विराटनगर महानगरपालिका–७ स्थित आदर्श माविमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।     

मोरङ क्षेत्र नं ६ का उम्मेदवारसमेत रहेका डा. शेखर कोइरालाले मतदानपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै सबैको आपसी सहकार्य र समन्वयबाट मुलुक निर्माणमा लाग्नुपर्ने धारणा राखे । 
 

Share News