कांग्रेसको प्रतीज्ञापत्र सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको प्रतीज्ञापत्र सार्वजनिक भएको छ ।

पार्टी सभापति गगनकुमार थापाले बुधबार (आज) जनकपुरमा आयोजित प्रतीज्ञासभामा प्रतीज्ञापत्र सार्वजनिक भएको हो ।

सार्वजनिक भएको प्रतीज्ञापत्र संक्षिप्त अंश हो ।  विस्तृत अंश भने बिहीबार राष्ट्रिय सभागृहमा हुने आयोजित कार्यक्रममा सार्वजनिक गरिने जनाइएको छ ।

Share News