काठमाडौं । नेपाल लेयर्स संघले बुधबार (आज) देखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ ।
ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला ३७५ रुपैयाँ तोकिएको छ ।
अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको संघले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।