कपिलवस्तुमा फरार रहेका चार जना पक्राउ

काठमाडौं । कपिलवस्तु प्रहरीले विभिन्न मुद्दामा फरार रहेका चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सवारी ज्यान र गर्भ संरक्षण कसुरसहितको मुद्दामा उनीहरू पक्राउ परेका हुन् । 
प्रहरीले फरार प्रतिवादीहरू मायादेवी ५ लुकेर बसेको अवस्थामा उनीहरूलाई प्रहरी गरेको सूचना अधिकारी रिपेन्द्र कुमार सिंहले जानकारी दिए ।

null

Share News