काठमाडौं । पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले गरे नुवाकोट १ मा मनोनयन दर्ता गरेका छन् ।
प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट डा. महतले उम्मेदवारी दर्ता गरेका हुन् ।
२०७४ सालको प्रतिनिधिसभा चुनावमा काठमाडौं - ५ मा ईश्वर पोखरेलसँग पराजित भएका महत २०७९ सालमा समानुपातिक निर्वाचन प्रणालीमार्फत सांसद बनेका थिए ।