नेता अमरेशकुमार सिंह पनि रास्वपामा प्रवेश, यस्तो छ जनकपुरमा बृहत उद्घोष सभा (फोटो-फिचर)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार (आज) जनकपुरमा बृहत घोषणा सभा आयोजना गरिरहेको छ ।

रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लगायतका नेताहरूको सहभागितामा बृहत उद्घोष सभा भएको हो । 

सो कार्यक्रममा मधेशका नेता अमरेशकुमार सिंह पनि रास्वपामा प्रवेश गरेका छन् । अहिले नेताहरूले धारणा राखिरहेका छन् । nullnullnullnullnullnullnullnull

Share News