रवि धरौटीमा रिहा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन्। 

उच्च अदालत दाङको बुटबल इजलासले सहकारी ठगी मुद्दामा लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। 

लामिछानेले पेस गर्ने भनिएको धरौटी उच्च अदालत दाङ बुटबल इजलासले स्वीकार्ने आदेश भएको अदालतका रजिस्टार अमित उप्रेतीले जानकारी दिए । 

Share News