यी हुन् एमालेका निर्वाचित १९ पदाधिकारी, कसले कति मत पाए ?

भाेटिङ गर्दै केपी शर्मा ओली र ईश्वर पाेखरेल ।

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको मतगणना सम्पन्न भएको छ । अध्यक्षदेखि सचिवसम्मको पदाधिकारीमा ओली प्यानल विजयी भएको छ । 

यस्तो छ मत परिणाम :

अध्यक्ष :

केपी शर्मा ओली १ हजार ६६३ मत 

उपाध्यक्ष :

पृथ्वीसुब्बा गुरुङ १७३७ मत 
विष्णुप्रसाद पौडेल १६७५ मत 
रामबहादुर थापा बादल १५१६ मत
गोकर्णराज विष्ट १३६८ मत 
गुरुप्रसाद बराल ११३७ मत

महासचिव :

शंकर पोखरेल १२२८ मत 

उपमहासचिव :

लेखराज भट्ट  १४५२ मत 
रघुवीर महासेठ १३६८ मत 
योगेश भट्टराई १३४८ मत 

सचिव :

महेश बस्नेत १५४४ मत
पद्मा कुमारी अर्याल १५३० मत 
छविलाल विश्वकर्मा १५०६ मत 
शेरधन राई  १५०३ मत 
खगराज अधिकारी १३३७ मत 
हिक्मत कुमार कार्की १३३७ मत 
यमलाल कँडेल ११८५ मत 
राजन भट्टराई  ११८१ मत 
भानुभक्त ढकाल ११०८ मत

Share News