काठमाडौं । नेपाल टेलिकमले प्रक्षेत थापालाई सहप्रवक्तामा नियुक्त गरेको छ । उपप्रबन्धक थापा कम्पनीको केन्द्रीय कार्यालयमा कार्यरत छन् ।
कम्पनीले संस्थागत सूचना प्रवाहलाई थप प्रभावकारी बनाउन थापालाई सहप्रवक्ताको जिम्मेवारी दिएको जनाएको छ ।