सरकारले अनुमोदन गर्यो जेनजी समूहसँग भएको सम्झौता

सूचना तथा सञ्चारमन्त्री जगदीश खरेल । फाइल तस्बिर ।

काठमाडौं । सरकारले जेनजी समूहसँग भएको सम्झौतालाई अनुमोदन गरेको छ । 

नेपाल सरकारले जेनजी समूहसँग बुधवार मात्रै सम्झौता गरेको थियो । 

उक्त सम्झौता राजपत्रमा प्रकाशन गर्ने निर्णय मन्त्रिपरिषदले गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

Share News