काठमाडौं । नेपाली नयाँ वर्षको अवसरमा सेनसिले सेनसि टिभी, रोजाई सारा नेपालीको नारा सहित नयाँ योजना ल्याएको छ । उक्त योजना अन्तर्गत ग्राहकले सेनसि टिभी खरिदमा सित्तैमा हाते घडी उपहार पाउने भएका छन् ।

अन्तराष्ट्रिय स्तरको राष्ट्रिय मूल्यमापाउने सेनसि टिभीको अधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्सले गर्दै आएको छ ।