प्रभु बैंकका डीसीईओ मणिराम पोखरेल पनि पक्राउ

काठमाडौं । प्रभु बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मणिराम पोखरेल पनि पक्राउ परेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसँगै डीसीईओ पोखरेल पनि पक्राउ परेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले जानकारी दिए । 

आइतबार बैंकको केन्द्रीय कार्यालयमा छापा हान्दै सीईओ शेरचन, डीसीईओ पोखरेल र अन्य केही कर्मचारीलाई समेत पक्राउ गरेको प्रवक्ता श्रेष्ठले बताए ।

प्रभु बैंकका सीईओ शेरचन बैंकिङ कसुरमा पक्राउ
 

Share News