आठौं सामाजिक सुरक्षा दिवसमा भाटभटेनी सुपरमार्केट सम्मानित

काठमाडौं । श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरी नियमित योगदान रकम जम्मा गरेबापत भाटभटेनी सुपरमार्केट सम्मानित भएको छ ।

आठौं सामाजिक सुरक्षा दिवसका अवसरमा भाटभटेनी सुपरमार्केट यस वर्षको उत्कृष्ट योगदानकर्ताको रूपमा सम्मानित भएको हो ।

प्रधानमन्त्री शुसिला कार्कीले भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङलाई सम्मानपत्र प्रदान गरिन् ।

 

Share News