तस्बिरमा हेर्नुहोस् प्रधानमन्त्रीको पदभार ग्रहण

काठमाडौं । प्रधानमन्त्री शुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । उनले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर प्रधानमन्त्रीको पदभार ग्रहण गरेकी हुन् । 
उनले पदभार ग्रहण गर्दै जेनजी आन्दोलनमा मृत्यु भएका सबैलाई शहीद घोषणा गर्ने निर्णय गरेकी छन् भने शहीदका परिवारलाई १० लाख राहत दिने निर्णय गरेकी छन् । 

पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री कार्कीले आफू रहरले प्रधानमन्त्री नभएको भन्दै परिस्थितिले बाध्य बनाएको धारणा राखेकी छन् । 

‘रहरले म आएको होइन, सडक र जताततैबाट जिम्मा लेऊ भनेर सुझाव आयो । म विवश हुनुप¥यो । सत्ताको रसास्वादन गर्न आएको होइन,’ उनले भनिन् । 

nullnullnullnullnullnullnull


 

Share News