शिखर इन्स्योरेन्सको सञ्चालकमा अश्माङ्क कार्की

काठमाडौं । शिखर इन्स्योरेन्सको सञ्चालकमा आश्माङ्क कार्की नियुक्त भएका छन् । भदौ १५ गते बसेको कम्पनी सञ्चालक समितिको वैठकले सञ्चालकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कार्कीलाई आगामी वार्षिक साधारणसभासम्मका लागि सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।  

Share News