आइक्यानको अध्यक्षमा निल सारु मगर र उपाध्यक्षमा आनन्द शर्मा निर्वाचित

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को अध्यक्षमा सीए निल बहादुर सारु मगर निर्वाचित भएका छन् । 

यसअघि उपाध्यक्ष रहेका मगर आइक्यानको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । 

यस्तै, आइक्यानको उपाध्यक्षमा सीए आनन्द राज शर्मा वाग्ले निर्वाचित भएका छन् ।

Share News