सार्वजनिक शौचालय सुविधा उपलब्ध गराउने निजी व्यवसायीलाई करमा ४० प्रतिशत छुट दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको सहकार्यमा सार्वजनिक शौचालय सुविधा उपलब्ध गराउने निजी व्यवसायीलाई व्यवसायी करमा ४० प्रतिशत छुट दिने घोषणा गरेको छ । 

आइतबार आर्थिक विधेयक प्रस्तुत गर्दै महानगर प्रमुख सुनिता डंगोलले व्यवसायीलाई ४० प्रतिशत छुट दिएको बताइन् ।   

Share News