काठमाडौं । काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले समयमै बजेट पेश गर्न नसकेकोमा उपप्रमुख डंगोलले मागिन् माफी मागेकी छिन् ।
आइतबार राष्ट्रिय सभा गृहमा आगामी आव २०८२/८३ को आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गर्ने क्रममा उनले माफी मागेकी हुन् । विगतमा अविश्वास, आरोप प्रत्यारोपको कारण समयमै बजेट प्रस्तुत गर्न नसकेको उनले बताइन् । ती समस्याहरु विस्तारै समाधान हुँदै गएको उनले बताइन् ।