एसईई पूरक परीक्षा साउन २९ गतेदेखि हुने

काठमाडौं । एसईईको पूरक परीक्षा मिति तोकिएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा लिएको परीक्षाको नतिजा शुक्रबार प्रकाशित गर्दै पूरक परीक्षाको मिति पनि तोकेको हो । 

पूरक परीक्षा साउन २९ देखि हुनेछ भने कार्यतालिका पछि प्रकाशित गरिने बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।

Share News