काठमाडाैं । सरकारले उच्च माध्यामिक शिक्षा परीक्षा (एसईई) सञ्चालन प्रदेश सरकारबाट गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
अहिले संघीय सरकारबाटै यो परीक्षा सञ्चालन हुँदै आएको थियो ।