टीयूमा नेविसंघले फेरि मार्यो बाजी, ७८९ मत पाएर जोशी सभापतिमा विजयी

<p>&nbsp; काठमाडौं । त्रिवि विश्वविद्यालय (टीयू) केन्द्रीय क्याम्पस किर्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघले जित हासिल गरेको छ । नेविसंघका उम्मेदवार दिपकराज जोशी सभापतिमा निर्वाचित भएका हुन् । उनले उनले ७८९ मत प्राप्त गरे । अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत र क्रान्तिकारीका प्रविन दाहालले ७२७ मत पाए । टीयूमा नेविसंघको निरन्तर दोस्रो जित [&hellip;]</p>

 

काठमाडौं । त्रिवि विश्वविद्यालय (टीयू) केन्द्रीय क्याम्पस किर्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघले जित हासिल गरेको छ । नेविसंघका उम्मेदवार दिपकराज जोशी सभापतिमा निर्वाचित भएका हुन् । उनले उनले ७८९ मत प्राप्त गरे ।

अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत र क्रान्तिकारीका प्रविन दाहालले ७२७ मत पाए । टीयूमा नेविसंघको निरन्तर दोस्रो जित हो ।

 

 

Share News