कुलमानलाई हटाएर प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्र शाक्य नियुक्त

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्र देब शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । साथै, आजै बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्र देब शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

साथै, आजै बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

Share News