दैनिक १६ किलो सुन आयात, ८ महिनामा ३ हजार ८५० किलो सुन आयात

<p>काठमाडौं । बैधानिक तरिकाले ८ महिनामा तनि हजार ८५० किलो सुन नेपाल भित्र्यिएको छ । वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको साउनदेखि गत शुक्रबारसम्ममा उक्त परिणामको सुन आयात गरेका हुन । चालू आर्थिक वर्षमा विभिन्न बाणिज्य बैंकले ३ हाजर ६२४ किलो सुन विक्रिी गरेको नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक केशव अधिकारीले बताए । साउनदेखि गत शुक्रबारसम्म [&hellip;]</p>

काठमाडौं । बैधानिक तरिकाले ८ महिनामा तनि हजार ८५० किलो सुन नेपाल भित्र्यिएको छ । वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको साउनदेखि गत शुक्रबारसम्ममा उक्त परिणामको सुन आयात गरेका हुन ।

चालू आर्थिक वर्षमा विभिन्न बाणिज्य बैंकले ३ हाजर ६२४ किलो सुन विक्रिी गरेको नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक केशव अधिकारीले बताए ।

साउनदेखि गत शुक्रबारसम्म वाणिज्य बैंकहरुले तीन हजार ८५० किले सुन ल्याइसेका छन्, उनले भने । त्यसमध्ये एक सय ७६ कलिो बिक्री हुन बाँकी छ । ५० किलो बाटोमा छ ।

टुक्रे सुनको माग बढेकोले बैंकहरुले सय ग्राम, ५ सय ग्रामका टुक्रा पारि ल्याउन थालेका छन्् । सेन्चुरी बैंकले पहिलोपटक टुक्रे सुन ल्याएको संघका कार्यकारी निर्देशक अधिकारीले जानकारी दिए । नागरिक दैनिकबाट ।

Share News