धितोपत्र बोर्डमा सहायक प्रवक्ताको जिम्मेवारी न्यौपानेलाई

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डमा सहायक प्रवक्ताको जिम्मेवारी तोलाकान्त न्यौपानेलाई दिइएको छ । बोर्डले एक सूचना जारी गर्दै सूचना प्रविधि शाखाका निर्देशक न्यौपानेलाई सहायक प्रवक्ता तोकिएको जानकारी दिएको हो । हाल बोर्ड प्रवक्ताको जिम्मेवारीमा बोर्डका उपकार्यकारी निर्देशक निरञ्जय घिमिरे छन् ।</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा सहायक प्रवक्ताको जिम्मेवारी तोलाकान्त न्यौपानेलाई दिइएको छ ।

बोर्डले एक सूचना जारी गर्दै सूचना प्रविधि शाखाका निर्देशक न्यौपानेलाई सहायक प्रवक्ता तोकिएको जानकारी दिएको हो ।

हाल बोर्ड प्रवक्ताको जिम्मेवारीमा बोर्डका उपकार्यकारी निर्देशक निरञ्जय घिमिरे छन् ।

Share News