मुस्ताङ हेलिकप्टरलले माग्यो २ जना पाइलट

<p>काठमाडौं । मुस्ताङ हेलिकप्टरलले २ जना पाइलट मागेको छ । मुस्ताङले एएस३५० सिरिजको हेलिकप्टर उडानका लागि पाइलट मागेको हो । इन्स्ट्रक्टर पाइलट र १ हजार २ सय घन्टाभन्दा बढी समयको उडान अनुभव चाहिने कम्पनीले जनाएको छ । मुस्ताङले दुई दशकभन्दा बढी समयदेखि सार्वजनिक र निजी क्षेत्रलाइ हेलिकप्टर सेवाहरू प्रदान गर्दै आएको छ । फ्लीटमा मध्यवर्ती, [&hellip;]</p>

काठमाडौं । मुस्ताङ हेलिकप्टरलले २ जना पाइलट मागेको छ । मुस्ताङले एएस३५० सिरिजको हेलिकप्टर उडानका लागि पाइलट मागेको हो ।

इन्स्ट्रक्टर पाइलट र १ हजार २ सय घन्टाभन्दा बढी समयको उडान अनुभव चाहिने कम्पनीले जनाएको छ ।

मुस्ताङले दुई दशकभन्दा बढी समयदेखि सार्वजनिक र निजी क्षेत्रलाइ हेलिकप्टर सेवाहरू प्रदान गर्दै आएको छ । फ्लीटमा मध्यवर्ती, मध्यम, भारी लिफ्टिङ र जुम्ल्याहा इन्जिनहरू क्याट ए र क्लास १ प्रदर्शन समावेश छन् । मुस्ताङ क्यानडाको अग्रणी हेलिकप्टर सेवा प्रदायकहरू मध्ये एक हो ।

Share News