ज्योति बिकास बैंकको १२औँ एटिएम प्युठानमा सञ्चालन

<p>काठमाडौं । ज्योति बिकास बैंकले आफ्नो १२ औं एटिएम आज प्युठान जिल्लाको भिंगृबजारमा सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबार एक समारोहकाबीच बैंकका अध्यक्ष हरिचन्द्र खड्काले उक्त एटिएमको उद्घाटन गरेका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ९ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरि ८ अर्व १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । [&hellip;]</p>

काठमाडौं । ज्योति बिकास बैंकले आफ्नो १२ औं एटिएम आज प्युठान जिल्लाको भिंगृबजारमा सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबार एक समारोहकाबीच बैंकका अध्यक्ष हरिचन्द्र खड्काले उक्त एटिएमको उद्घाटन गरेका छन् ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ९ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरि ८ अर्व १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकले १३ करोड ५४ लाख खुद मुनाफा आर्जन गरेको बैंकले जनाएको छ ।

Share News