‘हुन्डाई फेसटिभ डिलाइट’ को को विजेताहरु घोषित, जसले पाए गाडी खरिदमा ६ लाख नगद

<p>काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको &#8216;हुन्डाई फेसटिभ डिलाइट&#8217; अफरको विजेताहरुको नाम घोषणा गरेको छ । सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकले ६ लाखसम्मको छुट र एक वर्षको निशुल्क बिमा साथै १०० जना भाग्याशाली विजेताहरुले एक(एक तोला सुन र बम्परमा दुई जना भाग्याशाली विजेताहरुले एक(एक थान)) [&hellip;]</p>

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेसटिभ डिलाइट’ अफरको विजेताहरुको नाम घोषणा गरेको छ ।

सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकले ६ लाखसम्मको छुट र एक वर्षको निशुल्क बिमा साथै १०० जना भाग्याशाली विजेताहरुले एक(एक तोला सुन र बम्परमा दुई जना भाग्याशाली विजेताहरुले एक(एक थान)) हुन्डाई इलाईट आई२० र हुन्डाई क्रेटा जित्ने अवसर पाएका थिए ।

‘हुन्डाई फेसटिभ डिलाइट’ अफर अनुरुप, १०० जना भाग्याशाली विजेताहरुको लक्की ड्र बिमला खनालद्धारा कनज्युमर आई नेपालको अनामनगर अवस्थित कार्यालयमा गरिएको थियो ।

‘हुन्डाई फेसटिभ डिलाइट’ अफर अन्तर्गत, कुपन नम्बर ११०१ कारकी क्रिएटिभ टच गार्मेन्ट ईन्डस्ट्रिज, नयाँ बजार, काठमाडौं ले हुन्डाई इलाईट ई२० प्राप्त गरेका छन् । साथै यस अफर अन्तर्गत, धरानका कुपन नम्बर १७६८ का नेत्रबहादुर खड्काले हुन्डाई क्रेटा प्राप्त गरेका छन् ।

सो योजना २०७३ भाद्र १३ गते देखि २०७३ कात्तिक २२ गतेसम्म लागु गरिएको थियो ।

Share News