टिसीएलको यूएचडी स्मार्ट टिभीको नयाँ मोडल नेपाली बजारमा

<p>काठमाडौं । विश्वकै तेस्रो ठूलो टिभी ब्राण्ड टिसीएलले ५५ इन्च यूएचडी स्मार्ट टिभीको नयाँ मोडल नेपाली बजारमा ल्याएको छ । स्टाइलिस डिजाइन भएको उक्त टिभीमा एनड्रोइड ५.१.१, २ एचडीएमआई पोर्ट, १ एचडीएमआइ (एमएचएल), ल्यान पोर्ट, अप्टिकल पोर्ट, २ वटा यूएसबी पोर्ट, ४० लाइन जस्ता विषेशताहरु रहेको कम्पनीले जनाएको छ । नेपालकालागि टिसीएल ब्राण्डको आधिकारीक विक्रेता [&hellip;]</p>

काठमाडौं । विश्वकै तेस्रो ठूलो टिभी ब्राण्ड टिसीएलले ५५ इन्च यूएचडी स्मार्ट टिभीको नयाँ मोडल नेपाली बजारमा ल्याएको छ । स्टाइलिस डिजाइन भएको उक्त टिभीमा एनड्रोइड ५.१.१, २ एचडीएमआई पोर्ट, १ एचडीएमआइ (एमएचएल), ल्यान पोर्ट, अप्टिकल पोर्ट, २ वटा यूएसबी पोर्ट, ४० लाइन जस्ता विषेशताहरु रहेको कम्पनीले जनाएको छ ।


नेपालकालागि टिसीएल ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत इओएल प्राली रहेको छ ।

Share News