काठमाडौं । फोर्स कन्स्ट्रक्शन एण्ड एशोसिएट्स प्रा.लि.ले विगत १० वर्ष देखि नेपालमा निर्माण उपकरण मध्ये केश कन्स्ट्रक्सनका सामानहरु उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गर्ने केश ब्याकहोइ लोडर, केश कम्प्याक्टर रोलर लगायतका लगायतका उपकरण बिक्रि वितरण गर्दै आएको छ ।

निर्माण उपकरण बेच्नु हाम्रो दाहित्व मात्र नभएर उपरणमा लाग्ने पार्टस, सभिर्स तथा यसमा हुने वारेन्टीको समेत जानकारी गराउने कम्पनीको उद्देश्य रहेको छ । यसको लागि फोर्स कन्स्ट्रक्शन एण्ड एशोसिएट्स प्रा.लि.ले बिक्रि पछिको सेवा लागि थप गुणस्तरीय र मजुबत बनाउने निम्न बमोजिमको गराएको छ ।
केश ब्याकहोइ लोडर, केश कम्प्याक्टर रोलरमा वारेन्टी परिवर्तन गरिएको हाल एक वर्ष दिएकोमा अब देखिको खरिदमा २ वर्षको वारेन्टी प्रदान गरिने । निर्माण उपकरणमा लाग्ने पार्टसको मूल्य समायोजन गरि कम खर्चिलो बनाइएको कम्पनीले जनाएको छ ।