विराटनगर किंग्स १२७ रन बनाएर अलआउट, गुप्टिलले सर्वाधिक ५५ रन जोडे

<p>काठमाडौं । नेपाल प्रिमिर लिग (एनपीएल)को उद्घाटन खेलमा विराटनगर किंग्स १२७ रन बनाएर १९ ओभरमा अलआउट भएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरलाई जनपुर किंग्सले १९ ओभरमा अलआउट गरेको हो । विराटनगरका मार्टिन गुप्टिलले सर्वाधिक ५५ रन जोडे । अकिव इल्यास १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन [&hellip;]</p>

 

काठमाडौं । नेपाल प्रिमिर लिग (एनपीएल)को उद्घाटन खेलमा विराटनगर किंग्स १२७ रन बनाएर १९ ओभरमा अलआउट भएको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरलाई जनपुर किंग्सले १९ ओभरमा अलआउट गरेको हो ।

विराटनगरका मार्टिन गुप्टिलले सर्वाधिक ५५ रन जोडे । अकिव इल्यास १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

विराटनगरलाई सस्तोमा समेट्न बलिङमा जनकपुरका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । हर्ष थक्कर र किशोर महतोले दुईदुईर मोहमद मोहसिन र माइकले एकएक विकेट लिएका छन् ।

Share News