कुमारी बैंकले ५० प्रतिशत हकप्रद निष्कासन गर्दै, फागुन २० गते बुक क्लोज

<p>काठमाडौं । कुमारी बैंकले आफ्ना सेयरधनीहरुलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि फागुन २० गते कम्पनीको बुक क्लाज गर्ने निर्णय गरेको छ । उक्त निणर्य आइतबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । साथै, बैठकले आगामी चैत ९ गते कम्पनीको वार्षिक साधारणसभा हुने बताएको छ ।</p>

काठमाडौं । कुमारी बैंकले आफ्ना सेयरधनीहरुलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि फागुन २० गते कम्पनीको बुक क्लाज गर्ने निर्णय गरेको छ ।

उक्त निणर्य आइतबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । साथै, बैठकले आगामी चैत ९ गते कम्पनीको वार्षिक साधारणसभा हुने बताएको छ ।

Share News