धितोपत्र बोर्डको प्रवक्तामा निरञ्जय घिमिरे

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डको प्रवक्तामा निरञ्जय घिमिरे नियुक्त भएका छन् । धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले मंसिर १३ गतेदेखि लागू हुने गरी प्रवक्तामा घिमिरेलाई नियुक्त गरेका हुन् । धितोपत्र बोर्डमा उनी उपकार्यकारी निर्देशक छन् । यसअघि धितोपत्र बोर्डमा प्रवक्ताको भूमिकामा कार्यकारी निर्देशक डा नवराज अधिकारी थिए । करिब ११ महिनापछि धितोपत्र बोर्डले नयाँ [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डको प्रवक्तामा निरञ्जय घिमिरे नियुक्त भएका छन् ।

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले मंसिर १३ गतेदेखि लागू हुने गरी प्रवक्तामा घिमिरेलाई नियुक्त गरेका हुन् । धितोपत्र बोर्डमा उनी उपकार्यकारी निर्देशक छन् ।

यसअघि धितोपत्र बोर्डमा प्रवक्ताको भूमिकामा कार्यकारी निर्देशक डा नवराज अधिकारी थिए ।

करिब ११ महिनापछि धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाएको हो । मन्त्रिपरिषदको बैठकले गत मंसिर १० गते श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो ।

Share News