एभरेष्ट बैंकले ३ बराबर १ अनुपात हकप्रदको लागि माग्यो धितोपत्र बोर्डको अनुमति

<p>काठमाडौं । एभरेष्ट बैंकले ३ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले एक अर्ब ५० करोड ८८ लाख ८ हजार ७०० रूपैयाँको एक करोड ५० लाख ८८ हजार कित्ता हकप्रद सेयर ल्याउन लागेको हो । हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ५२ करोड रुपैयाँ रहेको छ [&hellip;]</p>

काठमाडौं । एभरेष्ट बैंकले ३ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

बैंकले एक अर्ब ५० करोड ८८ लाख ८ हजार ७०० रूपैयाँको एक करोड ५० लाख ८८ हजार कित्ता हकप्रद सेयर ल्याउन लागेको हो ।

हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । हकप्रदपछि बैंकको पूँजी ६ रुपैयाँ नाघ्ने छ । पछिल्लो समय बैंकको प्रतिकित्ता सेयर १७१० रुपैयाँमा कारोबार भएको छ ।

Share News