मिसन डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, फागुन २३ गते बुक क्लोज

<p>काठमाडौं । मिसन डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई शतप्रतिशत(१ः१ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी फागुन २३ गते सो मात्राको हकप्रद जारी गर्न लागेको छ । सो प्रयोजनको लागि बैंकले आगामी फागुन २३ गते कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ । हाल बैंकको बिक्री प्रवन्धकको काम भिवोर क्यापिटल लिमिटेडले गरिरहेको [&hellip;]</p>

काठमाडौं । मिसन डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई शतप्रतिशत(१ः१ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी फागुन २३ गते सो मात्राको हकप्रद जारी गर्न लागेको छ ।

सो प्रयोजनको लागि बैंकले आगामी फागुन २३ गते कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ । हाल बैंकको बिक्री प्रवन्धकको काम भिवोर क्यापिटल लिमिटेडले गरिरहेको छ ।

Share News