एक्सेल डेभलपमेन्ट बैंकको साधारणसभा चैत १९ गते, २६ प्रतिशत लाभांश प्रस्ताव

<p>काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले आगामी चैत १९ गते कम्पनीको ११औँ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आफ्ना सेयरधनीलाई २६ दशमलब ३१५७९ प्रतिशत लाभांश दिने प्रस्तावमा छलफल गर्न सो दिन साधारणसभा बोलाएको हो । उक्त साधारणसभा प्रयोजनको लागि बैंकको सञ्चालक समितिको बैठकले आगामी चैत ७ गतेदेखि १९ गतेसम्म बैंकको बुक क्लोज गर्ने निणर्य गरेको छ [&hellip;]</p>

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले आगामी चैत १९ गते कम्पनीको ११औँ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आफ्ना सेयरधनीलाई २६ दशमलब ३१५७९ प्रतिशत लाभांश दिने प्रस्तावमा छलफल गर्न सो दिन साधारणसभा बोलाएको हो ।

उक्त साधारणसभा प्रयोजनको लागि बैंकको सञ्चालक समितिको बैठकले आगामी चैत ७ गतेदेखि १९ गतेसम्म बैंकको बुक क्लोज गर्ने निणर्य गरेको छ ।

बैंकको सञ्चालक समितिको बैठकले प्रश्ताव गरेको २५ बोनस सेयर र कर प्रयोजनको लागि १ दशमलब ३१५७९ प्रतिशत नगद लाभांश गत कात्तिकमा नै राष्ट्र बैंकले स्वीकृति दिएको थियो ।

Share News