गणपति लघुवित्तको सञ्चालकमा तुलसा खरेल नियुक्त

<p>काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा तुलसा खरेल नियुक्त भएकी छन् । कार्तिक १३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालकको पदमा खरेललाई नियुक्त गर्ने निर्णय गरेको हो । &#8216;यस वित्तीय संस्थाको कार्तिक १३ गते मंगलबार बिहान बसेको सञ्चालक समितिको १२२औं बैठकले यस वित्तीय संस्थामा रिक्त रहेको सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक [&hellip;]</p>

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा तुलसा खरेल नियुक्त भएकी छन् ।

कार्तिक १३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालकको पदमा खरेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

‘यस वित्तीय संस्थाको कार्तिक १३ गते मंगलबार बिहान बसेको सञ्चालक समितिको १२२औं बैठकले यस वित्तीय संस्थामा रिक्त रहेको सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा काठमाडौं भाटभटेनीमार्ग निवासी तुलसा खरेललाई मनोनयन गर्ने निर्णय गरेको व्यहोरा जानकारीको लागी अनुरोध छ,’ नेप्सेले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Share News