वुलिङ ईभीले ल्यायो दशैंको अवसरमा गाडी एक्सचेञ्ज योजना, नयाँ किन्दा २९.९९ लाख मूल्य

<p>काठमाडौं । वुलिङ बिङ्गाे ईभीले दशैंको अवसरमा नयाँ योजना सार्वजनिक गरेकाे छ । कम्पनीले विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरूका लागि गाडी एक्सचेन्ज योजना ल्याएको हाे । यो योजना अक्टोबर ६ सम्म लागू हुनेछ । जुनसुकै कम्पनीकाे गाडीमा पनि एक्सचेन्जकाे सुविधा भएकाे कम्पनीले जनाएकाे छ । वुलिङ बिङ्गाे इभी २९.९९ लाख रुपैयाँमा उपलब्ध छ । भाग्यशाली [&hellip;]</p>

काठमाडौं । वुलिङ बिङ्गाे ईभीले दशैंको अवसरमा नयाँ योजना सार्वजनिक गरेकाे छ । कम्पनीले विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरूका लागि गाडी एक्सचेन्ज योजना ल्याएको हाे । यो योजना अक्टोबर ६ सम्म लागू हुनेछ ।

जुनसुकै कम्पनीकाे गाडीमा पनि एक्सचेन्जकाे सुविधा भएकाे कम्पनीले जनाएकाे छ । वुलिङ बिङ्गाे इभी २९.९९ लाख रुपैयाँमा उपलब्ध छ ।

भाग्यशाली ग्राहकले फाइभ स्टार होटलमा डिनर गर्ने माैका पनि पाउने कम्पनीले जनाएकाे छ । थप जानकारीका लागि नक्सालमा रहेकाे वुलिङ बिङ्गाे शाेरुमा आउन कम्पनीले आग्रह गरेकाे छ ।

वुलिङ बिङ्गाे ईभी अत्याधुनिक प्रविधिले सुसज्जित छ । पारामाउन्ट माेटर्स वुलिङ बिङ्गाेको नेपालका लागि आधिकारिक बिक्रेता र आयातकर्ता हो ।

Share News