बजाजको ग्रान्ड कार्निभल भृकुटीमण्डप सुरु

<p>काठमाडौं । नेपालको लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवम बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले ग्रान्ड कार्निभलको आयोजना गरेकाे छ । नेपालीहरूको महान चाड विजयादशमी तथा दीपावलीको अवसर पारेर बजाजले २०८१ असोज ७ देखि भृकुटीमण्डपमा कार्निभलको आयोजना गरेको हो । यसग्रान्ड कार्निभल अन्तर्गत ग्राहकहरूले १८ भन्दा बढी भ्यालुएटर्सबाट ग्यारेन्टीको साथ् सर्वाधिक भ्यालुएसन पाउन सक्ने कम्पनीले जनाएकाे [&hellip;]</p>

काठमाडौं । नेपालको लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवम बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले ग्रान्ड कार्निभलको आयोजना गरेकाे छ ।

नेपालीहरूको महान चाड विजयादशमी तथा दीपावलीको अवसर पारेर बजाजले २०८१ असोज ७ देखि भृकुटीमण्डपमा कार्निभलको आयोजना गरेको हो ।

यसग्रान्ड कार्निभल अन्तर्गत ग्राहकहरूले १८ भन्दा बढी भ्यालुएटर्सबाट ग्यारेन्टीको साथ् सर्वाधिक भ्यालुएसन पाउन सक्ने कम्पनीले जनाएकाे छ ।

साथै सफारी क्यास अफर, तत्काल वित्तीय सुविधा हुनुको साथै हरेक दिन एक भाग्यशाली विजेताले लक्की ड्रमार्फत १० तोला चाँदी जित्ने मौका पाउने बताइएकाे छ ।

यस ग्रान्ड कार्निभलमा ग्राहकहरुले आफ्नो पुरानो मोटरसाइकलसँग नयाँ बजाज बाईक खरिद र साटासाट गर्ने सुविधा पनि पाउनेछन्।

कार्निभल यही असोज १२ गतेसम्म जारी रहनेछ ।

Share News