नेप्सेमा तीव्र गिरावट जारी, आत्तिए लगानीकर्ता

<p>काठमाडौं । आइतबार कारोबार सुरु भएसँगै नेप्सेमा भारी गिरावट भैरहेको छ । कारोबार सरु भएको पौने घण्टा नबित्दै नेप्से २५ अंक भन्दा बढिले ओरालो लागिसकेको छ । ११ बजेर ४३ मिनेटको समयमा नेप्से २७ दशमलब ३५ अंकले घटेर १२६८ दशमलब ८८ अंकमा झरिसकेको छ । नेप्सेका बैंक, बीमा, होटल, उर्जा लगायतका सात वटै समुहको कारोबारमा [&hellip;]</p>

काठमाडौं । आइतबार कारोबार सुरु भएसँगै नेप्सेमा भारी गिरावट भैरहेको छ । कारोबार सरु भएको पौने घण्टा नबित्दै नेप्से २५ अंक भन्दा बढिले ओरालो लागिसकेको छ ।

११ बजेर ४३ मिनेटको समयमा नेप्से २७ दशमलब ३५ अंकले घटेर १२६८ दशमलब ८८ अंकमा झरिसकेको छ ।

नेप्सेका बैंक, बीमा, होटल, उर्जा लगायतका सात वटै समुहको कारोबारमा भारी गिरावट आएको देखिन्छ ।

Share News