सुनको भाउ हालसम्मकै उच्च, आज ३ हजारले बढ्यो

<p>काठमाडौं । आज शुक्रबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । तोलाको ३ हजार रुपैयाँले बढेर आज छापावाला सुनको भाउ १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । हिजो बिहिबार छापावाला सुनको भाउ १ लाख ५३ हजार ३ सय रुपैयाँ थियो । आज शुक्रबार चाँदीको [&hellip;]</p>

काठमाडौं । आज शुक्रबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । तोलाको ३ हजार रुपैयाँले बढेर आज छापावाला सुनको भाउ १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

यो हालसम्मकै उच्च मूल्य हो । हिजो बिहिबार छापावाला सुनको भाउ १ लाख ५३ हजार ३ सय रुपैयाँ थियो ।

आज शुक्रबार चाँदीको भाउ पनि आज एकैपटक तोलामा ६५ रुपैयाँले बढेर तोलाको १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News