सुजुकीको दशैं-तिहार लक्षित ‘दशैं आयो क्याश पायो’ स्किम, ७ हजारदेखि ५ लाख क्यास पाइने

<p>काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भीजी अटोमोबामाइल्स प्रालिले दशैं-तिहार लक्षित गरी &#8216;दशैं आयो क्याश पायो&#8217; योजना सार्वजनिक गरेकाे छ । यस याेजनाअन्तर्गत ग्राहकहरूले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा एसएमएस गरी न्युनतम ७००० देखि ५ लाख रुपैयाँसम्म क्यास पाउनेछन् । साथै कम्पनीले एक्स्चेन्ज र फाइनान्सकाे सुविधा पनि दिएकाे [&hellip;]</p>

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भीजी अटोमोबामाइल्स प्रालिले दशैं-तिहार लक्षित गरी ‘दशैं आयो क्याश पायो’ योजना सार्वजनिक गरेकाे छ ।

यस याेजनाअन्तर्गत ग्राहकहरूले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा एसएमएस गरी न्युनतम ७००० देखि ५ लाख रुपैयाँसम्म क्यास पाउनेछन् ।

साथै कम्पनीले एक्स्चेन्ज र फाइनान्सकाे सुविधा पनि दिएकाे छ ।

सुजुकीले आफ्नो मोटरसाइकल तथा स्कुटरको विश्वसनीय कायम गर्न ५ वर्षको वारेण्टीका साथै पञ्चवर्षीय फ्री सर्भिस पनि ल्याएको छ ।

अब सुजुकीको कुनै पनि मोटरसाइकल र स्कुटर चड्दा ५ वर्षसम्म ढुक्क हुन सकिने कम्पनीले जनाएको छ ।

Share News