स्वास्थ्य क्षेत्रमा खाली रहेका दरबन्दीमा पदपूर्ति गरिने

<p>काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा अभाव जनशक्ति पदपूर्ति गरिने बताएका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले लामो समयदेखि जनशक्ति थप नभएर सेवा क्षेत्र प्रभावकारी हुन सनकेको बताउँदै अव दरबन्दी पदपूर्तिको व्यवस्था गरिने बताए । उनले स्थायी, करार, पदपूर्ति हुन नसकेको अहिलेको अवस्थालाई अन्त्य गर्न जनशक्तिको नियमित पुनरावलकन गरिने [&hellip;]</p>

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा अभाव जनशक्ति पदपूर्ति गरिने बताएका छन् ।

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले लामो समयदेखि जनशक्ति थप नभएर सेवा क्षेत्र प्रभावकारी हुन सनकेको बताउँदै अव दरबन्दी पदपूर्तिको व्यवस्था गरिने बताए ।

उनले स्थायी, करार, पदपूर्ति हुन नसकेको अहिलेको अवस्थालाई अन्त्य गर्न जनशक्तिको नियमित पुनरावलकन गरिने र खाली रहेका दरबन्दीमा पदपूर्तिको व्यवस्था गर्ने बताएका छन् ।

Share News