५ लाखले घट्यो ओरा ईभीको मूल्य, नयाँ मूल्य कति ?

<p>काठमाडौं । ओरा जेरो थ्रीको मूल्य घटेको छ । भिजी इम्पेक्सले ओरा जेरो थ्रीको मूल्य ५ लाख रुपैयाँले घटाएको हो । यसअघि उक्त विद्युतीय कार (ईभी) को मूल्य ४७ लाख ४७ हजार रुपैयाँ थियो । मूल्य घटेपछि उक्त ईभी अब ४२ लाख ४९ हजार रुपैयाँमा नै पाइने कम्पनीले जनाएको छ । घटेको मूल्य शुक्रबारदेखि नै [&hellip;]</p>

काठमाडौं । ओरा जेरो थ्रीको मूल्य घटेको छ । भिजी इम्पेक्सले ओरा जेरो थ्रीको मूल्य ५ लाख रुपैयाँले घटाएको हो ।

यसअघि उक्त विद्युतीय कार (ईभी) को मूल्य ४७ लाख ४७ हजार रुपैयाँ थियो । मूल्य घटेपछि उक्त ईभी अब ४२ लाख ४९ हजार रुपैयाँमा नै पाइने कम्पनीले जनाएको छ ।

घटेको मूल्य शुक्रबारदेखि नै लागु हुने कम्पनीले जनाएको छ ।

Share News