सिवाईसी लघुवित्तको सीईओमा डोलिन्द्रप्रसाद शर्मा नियुक्त

<p>काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डोलिन्द्रप्रसाद शर्मा नियुक्त भएका छन् । साउन २३ गते बसेको संस्थाको सञ्चालक समितिले शर्मालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । साउन २४ गतेदेखि लागु हुने गरी शर्मालाई ४ वर्षका लागि सीईओमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।</p>

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डोलिन्द्रप्रसाद शर्मा नियुक्त भएका छन् । साउन २३ गते बसेको संस्थाको सञ्चालक समितिले शर्मालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

साउन २४ गतेदेखि लागु हुने गरी शर्मालाई ४ वर्षका लागि सीईओमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

Share News