खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढ्यो

<p>काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको छ । मूल्य वृद्धिपछि एक सिलिन्डर ग्यासको मूल्य १३ सय ५० रुपैयाँ पुगेको छ । पट्रोल र डिजेलको मूल्य भने परिवर्तन नभएको निगमका कार्यकारी निर्देशक गोपाल खड्काले बताए ।</p>

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको छ । मूल्य वृद्धिपछि एक सिलिन्डर ग्यासको मूल्य १३ सय ५० रुपैयाँ पुगेको छ ।

पट्रोल र डिजेलको मूल्य भने परिवर्तन नभएको निगमका कार्यकारी निर्देशक गोपाल खड्काले बताए ।

Share News