महिन्द्रा टू व्हीलरको दशैं स्किमको बम्पर विजेता छनौट, ताप्लेजुङ्गका हरि खतिवडाले पाए पाँच लाख नगद उपहार

<p>काठमाडौं । महिन्द्रा टु–व्हीलर्स्को आधिकारिक वितरकको रुपमा महिन्द्रा बाइक तथा स्कुटरहरुको बिक्री वितरण गर्दै आइरहेको अग्नि मोटो इन्क प्रा. लि. ले गत अश्विन महिनाको दशैं क्याम्पेन अन्तर्गत ल्याएको “महिन्द्रामा यस पाली, लख पति बनौं दुई ताली” नामक स्किमको विजेता बुधबार घोषणा गरिएको छ । यस योजना अनुसार विर्तामोड–७, झापा स्थित साई अटोमोबिल प्लाजा अन्तर्गत ताप्लेजुङ्गका [&hellip;]</p>

काठमाडौं । महिन्द्रा टु–व्हीलर्स्को आधिकारिक वितरकको रुपमा महिन्द्रा बाइक तथा स्कुटरहरुको बिक्री वितरण गर्दै आइरहेको अग्नि मोटो इन्क प्रा. लि. ले गत अश्विन महिनाको दशैं क्याम्पेन अन्तर्गत ल्याएको “महिन्द्रामा यस पाली, लख पति बनौं दुई ताली” नामक स्किमको विजेता बुधबार घोषणा गरिएको छ । यस योजना अनुसार विर्तामोड–७, झापा स्थित साई अटोमोबिल प्लाजा अन्तर्गत ताप्लेजुङ्गका हरि खतिवडाले पाँच लाख नगद उपहार समेत पाएका छन् ।
mahindra
स्किम अनुसार स्क्रयाच् कार्ड मार्फत उनले सो धनराशि जितेका हुन् । यसरी समय समयमा विभिन्न चाडपर्व तथा अन्य कार्यक्रमहरुको अवसरमा कम्पनीले आफ्ना ग्राहकहरुलाई स्किम तथा अफरहरु मार्फत अतिरिक्त सेवा प्रदान गराउँदै आएको छ ।

Share News