गोर्खाज फाइनान्सको सञ्चालकमा प्रविण भट्टराई नियुक्त

<p>काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको सञ्चालकमा प्रविण भट्टराई नियुक्त भएका छन् । संस्थाको साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालको पदमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनले साउन २१ गतेदेखिनै लागु हुनेगरी कार्यभार सम्महालेका छन् ।</p>

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको सञ्चालकमा प्रविण भट्टराई नियुक्त भएका छन् ।

संस्थाको साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालको पदमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उनले साउन २१ गतेदेखिनै लागु हुनेगरी कार्यभार सम्महालेका छन् ।

Share News