त्रिविको अर्थशास्त्र विभाग हाँकेका अधिकारी बने योजना आयोगको उपाध्यक्ष

<p>काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पाल्पाका शिवराज अधिकारीलाई नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा त्रिवि अर्थशास्त्र विभागका पूर्वप्रमुख अधिकारीलाई नियुक्त गरेकाे हो । उनी चैत २०८०मा योजना आयोगको सदस्य नियुक्त भएका थिए । उनले डा. डिल्लीराज खनाल नेतृत्वको सार्वजनिक खर्च पुनरावलोकन आयोगमा सदस्यका रुपमा काम गरेका थिए । [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पाल्पाका शिवराज अधिकारीलाई नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा त्रिवि अर्थशास्त्र विभागका पूर्वप्रमुख अधिकारीलाई नियुक्त गरेकाे हो ।

उनी चैत २०८०मा योजना आयोगको सदस्य नियुक्त भएका थिए ।

उनले डा. डिल्लीराज खनाल नेतृत्वको सार्वजनिक खर्च पुनरावलोकन आयोगमा सदस्यका रुपमा काम गरेका थिए । त्यसअघि राष्ट्रिय योजना आयोगको वरिष्ठ सल्लाहकार र अन्तरसरकारी वित्तीय परिषद्को सदस्यको रूपमा काम गरिसकेका छन् ।

Share News