राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गर्ने स्वास्थ्यमन्त्रीको पहिलो निर्णय

<p>काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा सहज र सरल रुपमा पाउने गरी काम गर्ने बताएका छन् । सोमबार स्वास्थ्य मन्त्रीको पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले राष्ट्रिय क्यान्सर रणनीति २०२४/२०३० स्वीकृत गर्ने पहिलो निर्णय समेत गरेका छन् । काठमाडौं क्षेत्रनम्बर ५ बाट निर्वाचित उनले पहिलो पटक मन्त्री [&hellip;]</p>

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा सहज र सरल रुपमा पाउने गरी काम गर्ने बताएका छन् ।

सोमबार स्वास्थ्य मन्त्रीको पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय क्यान्सर रणनीति २०२४/२०३० स्वीकृत गर्ने पहिलो निर्णय समेत गरेका छन् ।

काठमाडौं क्षेत्रनम्बर ५ बाट निर्वाचित उनले पहिलो पटक मन्त्री हुँदै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिएका हुन् ।

Share News