एसईई नतिजा प्रकाशनको तयारी

<p>काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारी थालेको छ । यो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । रुजु गर्ने र प्रोसेसिङको काम मात्र बाँकी रहेको उनको भनाइ छ । करिब ३ दिनको हाराहारीमा सबै टुंगो लाग्ने उनले बताए । [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारी थालेको छ ।

यो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । रुजु गर्ने र प्रोसेसिङको काम मात्र बाँकी रहेको उनको भनाइ छ ।

करिब ३ दिनको हाराहारीमा सबै टुंगो लाग्ने उनले बताए ।

गत चैत १४ गतेदेखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ लाख ९१ हजार ४९७ विद्यार्थी परीक्षामा सहभागी थिए ।

Share News